खाद्य भण्डारणको बीमा शुल्कको ५० प्रतिशत सरकारले तिरिदिने

काठमाडौं, १५ जेठ ।सरकारले औद्योगिक कृषि भण्डारणको बीमा गर्दा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने भएको छ ।

स्थानीय तहमा २ सय भन्दा धेरै खाद्य भण्डारणको स्थापना गर्ने भएको छ । त्यस्तै ८९ सितकक्ष स्थापना गरिने बताइएको छ ।

आगामी आवमा खाद्य भण्डारको बीमा गर्दा लाग्ने बीमा शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने घोषणा सरकारले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here