काठमाडौं, १५ जेठ । सुर्खेत, बुटवल, धनगढी र बर्दिबासमा मेडिकल कलेज स्थापना गरिने भएको छ ।
आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयालाई १ खर्ब ८० अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.