काठमाडौं, १५ जेठ । सरकारले साना, लघु तथा घरेलु उद्योग विकास एवं विस्तारका लागि रु २ अर्ब ७७ करोड बजेटको विनियोजन गरेको छ ।
निर्यात जन्य उत्पादनको प्रोत्साहन र उद्यमशीलतामा आकर्षण गर्न यस्तो रकम विनियोजन गरेको सरकाले जनाएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.