जानकी मन्दिर र तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने

फाइलफोटो

काठमाडौं, १५ जेठ । सरकारले जनकपुरको जानकी मन्दिर र तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था प्रक्रिया बढाउन लागेको जनाकारी गराएको हो । त्यस्तै सरकारले चिवतनको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here