स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौं, १५ जेठ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् । प्रतिनिधि सभा विघटन भएपछि यो वर्ष स्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रम खारेज गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here