श्रमजीवी पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा, बीमा शुल्क सरकारले तिर्ने

काठमाडौं, १५ जेठ । सरकारले श्रमजीवी पत्रकारहरुका लागि ७ लाखसम्मको दुर्घटना बीमा गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् । बीमा शुल्क सरकारले तिर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here