मदिरा र सुर्तिजन्य पदार्थको कर बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले मदिराजन्य र सुर्तिजन्य पदार्थको कर वृद्धि गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले विस्की, बियर, वाइन र चुरोट लगायतका पदार्थहरुको अन्तशुःल्क वृद्धि गरेको जानाकारी गराएका हुन् ।

उपभोग निरुत्साहन गरिनुपर्ने मदिराजन्य र सुर्तिजन्य पदार्थहरुको अन्तःशुल्क बढाउने निर्णय गरेको बजेट वक्तव्य मार्फत जानकारी दिए ।

सरकारले विद्युतीय सवारी आयातमा अन्तःशूल्क हटाएको छ । अहिले विद्युतीय सवारी आयातमा ६० प्रतिशतसम्म अन्तःशूल्क लाग्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here