कारोबारको एक घण्टा: ९ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, साढे ४ अर्बको कारोबार

काठमाडौं, १६ जेठ । साताको कारोबारको पहिलोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक घण्टा १२:१० बजेसम्ममा २०.२० अंकले बढेको छ । यो सँगै परिसूचक २८३५.६० को बिन्दुमा पुगेको छ ।

सोमबार कारोबारमा आएका २०४ कम्पनीको ९९ लाख ७८ हजार ४६५ कित्ता शेयर ४७ हजार ६२२ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ५५ करोड ९२ लाख ७४ हजार ६१७ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ९ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here