विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १५ जेठ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ११ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८६ रुपैयाँ ४० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ १७पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८ रुपैयाँ २५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here