उपत्यका भित्र कुन-कुन ठाँउमा खुला छन् विकास बैंकका शाखा ? (सूचीसहित)

संकेतिक तस्विर

काठमाडौं, १७ जेठ । विकास बैंकहरुले काठमाडौं उपत्यका भित्र आफ्ना कार्यालयहरुको खुल्ने दिन र समय निर्धारण गरेका छन्।

काठमाडौं उपत्यकाका तीन जिल्लामा यो साता (आईतबारदेखि शुक्रबारसम्म) आठ वटा बैंककाचार वटा शाखाहरु खुल्ला रहनेगरि समय निर्धारण गरेका हुन् ।

एक विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा १ गरी जम्मा ४ शाखा संचालन गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

सञ्चालन हुने बैंक बिहान १० बजेदेखि २ बजेसम्म खुला हुनेछ । यस्तै, उपत्यका बाहिरका बैंकका शाखाहरु स्थानीय निकायको निर्देशन अनुसार सञ्चालन हुने एसोसिएसनले जनाएको छ ।

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुले आइतबार जेठ १६ देखि २१ गते शुक्रबारसम्म खुल्ने शाखाको विवरण सार्वजनिक गरेका छन्।

कुन विकास बैंकका कुन कुन शाखा कहिले खुल्ने छन्?

गरिमा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १७ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ १८ गते मंगलबार : लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १९ गते बुधबार : लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २० गते विहिबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार :लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : महाराजगंज, सुन्धारा र बोडे ।
जेठ १७ गते सोमबार :असन, फुटुङ्ग र झम्सिखेल ।
जेठ १८ गते मंगलबार :कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
जेठ १९ गते बुधबार :सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।
जेठ २० गते विहिबार :बालाजु, रातोपुल र चापागाँउ ।
जेठ २१ गते शुक्रबार :नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।

कमना सेवा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : चावहिल, भिम्सेनगोला र मनमैजु ।
जेठ १७ गते सोमबार : सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ १८ गते मंगलबार : ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ १९ गते बुधबार : कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।
जेठ २० गते विहिबार :कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।
जेठ २१ गते शुक्रबार : ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।
जेठ १७ गते सोमबार : गोङ्गबु, कान्तिपथ र बोडे
जेठ १८ गते मंगलबार : नरेफाँट, बसुन्धारा र मंगलबजार ।
जेठ १९ गते बुधबार : नारायणटार, कात्यायनी र कौशलटार ।
जेठ २० गते विहिबार :न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।
जेठ २१ गते शुक्रबार : कपन, कुलेश्वर र लेले ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : दरबारमार्ग, गोङ्गबु र सातदोबाटो ।
जेठ १७ गते सोमबार :बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।
जेठ १८ गते मंगलबार :दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।
जेठ १९ गते बुधबार :तिनचुली, कालीमाटी र सातदोबाटो ।
जेठ २० गते विहिबार : दरबारमार्ग, सतुंगल र झम्सिखेल ।
जेठ २१ गते शुक्रबार : नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।
जेठ १७ गते सोमबार : नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।
जेठ १८ गते मंगलबार : न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।
जेठ १९ गते बुधबार : कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।
जेठ २० गते विहिबार : ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार : कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबार : न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार : इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
जेठ १८ गते मंगलबार : अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ १९ गते बुधबार : नारायनटार, कपन, सानेपा र कमलविनायक ।
जेठ २० गते विहिबार : बालुवाटार, थिमी र चावहिल ।
जेठ २१ गते शुक्रबार : इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।

साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबार : गोङ्गबु र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार :कलंकी र न्यूरोड ।
जेठ १८ गते मंगलबार : नयाँबानेश्वर र महाराजगञ्ज ।
जेठ १९ गते बुधबार : कलंकी र गोङ्गबु ।
जेठ २० गते विहिबार : नयाँबानेश्वर र न्यूरोड ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here