कारोबारको एक घण्टा: नेप्से ३५.३९ अंकले बढ्दा मञ्जुश्रीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २० जेठ । साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक घण्टा १२ बजेसम्ममा ३५.३९ अंकले बढेको छ । यो सँगै परिसूचक २८६२.५१ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०६ कम्पनीको ७२ लाख ९४ हजार ३८० कित्ता शेयर ३७ हजार ५६८ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ६० करोड ५४ लाख ९५ हजार ४०५ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएको मध्ये सर्वाधिक मञ्जुश्री फाइनान्सको शेयर मूल्य १० प्रतिशलले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here