थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टी, ८२४३ जना संक्रमणमुक्त

काठमाडौं, २२ जेठ । पछिल्लो २४ घण्टामा देशभर ६६५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३५४० जना र एन्टीजेटमार्फत १ हजार ५०२ जना संक्रमित पुष्टि भएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५ लाख ८५ हजार १ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ८२४३ जना कोरोना मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३७३ जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ९२ हजार९२८ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here