लगानीकर्ताको रोजाइमा ‘निफ्रा’ को शेयर , कति बढ्यो मूल्य ?

काठमाडौं, २३ जेठ । आइतबार लगानीकर्ताको रोजाइको दोस्रो नम्बरमा नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ शेयर परेको छ ।

५३३ रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर ११: ३० बजेसम्ममा २२ रुपैयाँ बढेर कारोबार भैरहेको छ ।

त्यस समयसम्ममा ५५५ रुपैयाँमा शेयर खरिद बिक्री भैरहेको छ । आधाघण्टामा २ लाख ३५ हजार २४३ कित्ता शेयर १२ करोड ९४ लाख ९४ हजार १२३ रुपैयाँको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here