महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, २३ जेठ । महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आइतबार कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । आज कम्पनीको शेयरमुल्य प्रतिकित्ता ४७५ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ५ हजार २२७ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here