वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन

काठमाडौं, २३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

बजेट योजना शाखाको बजेट कार्यान्वयन सम्बन्धीको बैठकमा नयाँ भर्ना प्रकृया सुरु गर्न निर्देशन दिएका हुन् ।

साथै उनले बाँकी रहेको परीक्षा सक्न र बजेटको विषयमा कुनै कसर बाँकी राख्न नहुने भन्दै कार्यान्वयन हुनेगरी काम अघि बढाउन पनि भनेका छन् ।

उनले बजेटको विषयमा कुनै कसर बाँकी राख्न नहुने भन्दै कार्यान्वयन हुनेगरी काम अघि बढाउन पनि भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here