उपत्यका भित्र कुन-कुन ठाँउमा खुला छन् विकास बैंकका शाखा ?(सूचीसहित)

संकेतिक तस्विर

काठमाडौं, २३ जेठ । विकास बैंकहरुले काठमाडौं उपत्यका भित्र आफ्ना कार्यालयहरुको खुल्ने दिन र समय निर्धारण गरेका छन्।

काठमाडौं उपत्यकाका तीन जिल्लामा यो साता (आईतबारदेखि शुक्रबारसम्म) आठ वटा बैंककाचार वटा शाखाहरु खुल्ला रहनेगरि समय निर्धारण गरेका हुन् ।

जेठ २३ गते देखि जेठ ३१ गतेसम्म ८ वटा विकास बैंकका शाखा काठमाडौं, ललितपुर र भक्तपुरका तोकिएका स्थानमा सीमित समयका लागि मात्र खुला हुने जनाएको छ ।

एक विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा १ गरी जम्मा ४ शाखा संचालन गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

सञ्चालन हुने बैंक बिहान १० बजेदेखि २ बजेसम्म खुला हुनेछ । यस्तै, उपत्यका बाहिरका बैंकका शाखाहरु स्थानीय निकायको निर्देशन अनुसार सञ्चालन हुने एसोसिएसनले जनाएको छ ।

कुन विकास बैंकका कुन-कुन शाखा कहिले खुल्ने छन् ?

गरिमा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २४ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ २५ गते मंगलबार : लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २६ गते बुधबार : लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २७ गते विहिबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार : लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।
जेठ ३० गते आइतबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ ३१ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : पेप्सिकोला, सितापाइला र झम्सीखेल ।
जेठ २४ गते सोमबार : जोरपाटी, किर्तिपुर र प्रयागपोखरी ।
जेठ २५ गते मंगलबार : बलम्बु, बानेश्वर, साँखु र बोडे ।
जेठ २६ गते बुधबार : न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।
जेठ २७ गते विहिबार : ठमेल, कालिमाटी र सातदोवाटो ।
जेठ २८ गते शुक्रबार : महाराजगञ्ज, सुन्धारा र बोडे ।
जेठ ३० गते आइतबार : असन, फुटुङ्ग र झम्सीखेल ।
जेठ ३१ गते सोमबार : कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।

कमना सेवा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ २४ गते सोमबार : कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे ।
जेठ २५ गते मंगलबार : ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ २६ गते बुधबार : कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला ।
जेठ २७ गते विहिबार : सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।
जेठ २८ गते शुक्रबार : भंगाल, न्यूरोड र बालाजु ।
जेठ ३० गते आइतबार : चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।
जेठ ३१ गते सोमबार : ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे ।

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।
जेठ २४ गते सोमबार : बोडे, गोङ्गबु र ठमेल ।
जेठ २५ गते मंगलबार : बसुन्धरा, मंगलबजार र नरेफाँट ।
जेठ २६ गते बुधबार : नारायणटार, कौशलटार र ढुङ्गेधारा ।
जेठ २७ गते विहिबार : महालक्ष्मीस्थान, न्यूरोड र टोखा ।
जेठ २८ गते शुक्रबार : कपन, कुलेश्वर र लेले ।
जेठ ३० गते आइतबार : त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।
जेठ ३१ गते सोमबार : ठमेल, गोङ्गबु र बोडे ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : दरबारमार्ग, सुकेधारा र सातदोबाटो ।
जेठ २४ गते सोमबार : ठमेल, मैतिदेवी र झम्सिखेल ।
जेठ २५ गते मंगलबार : दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।
जेठ २६ गते बुधबार : बसुन्धरा, संखमुल र सातदोबाटो ।
जेठ २७ गते विहिबार : दरबारमार्ग, चावहिल र झम्सिखेल ।
जेठ २८ गते शुक्रबार : पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर ।
जेठ ३० गते आइतबार : दरबारमार्ग, न्यूरोड र सातदोबाटो ।
जेठ ३१ गते सोमबार : सानोभ¥याङ्ग, गोङ्गबु र झम्सिखेल ।

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ २४ गते सोमबार : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
जेठ २५ गते मंगलबार : नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।
जेठ २६ गते बुधबार : महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।
जेठ २७ गते विहिबार : कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार : कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।
जेठ ३० गते आइतबार : कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ ३१ गते सोमबार : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

साग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार : न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर ।
जेठ २४ गते सोमबार : असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।
जेठ २५ गते मंगलबार : अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ २६ गते बुधबार : नारायनटार, सानेपा, कपन र कमलविनायक ।
जेठ २७ गते विहिबार : बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल ।
जेठ २८ गते शुक्रबार : नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।
जेठ ३० गते विहिबार : न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।
जेठ ३१ गते शुक्रबार : इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार : गोङ्गबु र नयाँ बानेश्वर ।
जेठ २४ गते सोमबार : कलंकी र न्यूरोड ।
जेठ २५ गते मंगलबार : नयाँ बानेश्वर र महाराजगञ्ज ।
जेठ २६ गते बुधबार : न्यूरोड र गोङ्गबु ।
जेठ २७ गते विहिबार : नयाँ बानेश्वर र कलंकी ।
जेठ २८ गते शुक्रबार : न्यूरोड र महाराजगञ्ज ।
जेठ ३० गते आइतबार : कलंकी र गोङ्गबु ।
जेठ ३१ गते सोमबार : नयाँ बानेश्वर र न्यूरोड ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here