नेपालबाट बालुवा-ढुंगा निर्यात कार्यान्वयमा चूनौती – पूर्व अर्थसचिव सुवेदी

काठमाडौं, २४ जेठ । पूर्वअर्थसचिव शान्तराज सुवेदीले नेपालबाट बालुवा, गिट्टी र ढुंगा निर्यात योजना कार्यान्वयमा समस्या रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको भर्चूअल कार्यक्रममा बोल्दै उनले बालुवा, गिट्टी र ढुंगा निर्यात योजना कार्यान्वयमा समस्या रहेको बताएका हुन्।

उक्त योजना वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा बजेटमा राखिनुपर्नेमा उद्योग, वाणिज्य मन्त्रालयको प्रस्ताव छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here