थप ८१ जना कोरोना संक्रमितको निधन

काठमाडौं, २६ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ८१ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१७९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here