थप २८२८ जनामा कोरोना संक्रमण पुष्टी,३०८२ जना संक्रमणमुक्त

काठमाडौं, २ असार । पछिल्लो २४ घण्टामा देशभर २८२८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८६८७ जनाको पीसीआर २०१४ जना जना ४३३५ जनाको एन्टीजेन परीक्षण गर्दा ८१४ जना गरि २८२८ जनामा संक्रमित पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ३० पुगेको छ । पछिल्लो २४ घण्टामा ३०८२ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here