कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौं, १३ असार । नेपालमा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३४ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here