यी हुन् युरो कप र कोपा अमेरिकामा क्वाटरफाइनल भिड्ने टोली

काठमाडौं, १६ असार । युरो कप र कोपा अमेरिकामा क्वाटरफाइनल भिड्ने टोलीको टुङ्गो लागेको छ । मङ्गलबार राति प्रि–क्वार्टरफाइनलका अन्तिम दुई खेल भएसँगै युरो कपको क्वार्टरफाइनल पुग्ने आठै टोलीको टुङ्गो लागेको हो ।

यसअघि कोपा अमेरिकाको क्वाटरफाइनल भिड्ने टोलीको टुङ्गो लागिसकेको छ ।

युरोकपको क्वार्टरफाइनल समीकरण :

स्विट्जरल्यान्ड विरुद्ध स्पेन

बेल्जियम विरुद्ध इटाली

चेक रिपब्लिक विरुद्ध डेनमार्क

युक्रेन विरुद्ध इङ्ग्ल्यान्ड

कोपा अमेरिका क्वाटरफाइनल समीकरण

पेरु विरुद्ध पाराग्वे

ब्राजिल विरुद्ध चिली

उरुग्वे विरुद्ध कोलम्बीया

अर्जेन्टिना विरुद्ध इक्वेडर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here