यस्तो बन्यो युरोकप र कोपा अमेरिकाको सेमिफाइनल समीकरण

काठमाडौँ । आइतबार विहान कोपा अमेरिकाको अन्तिम क्वाटरफाइनल खेल भएसंगै युरोकप र कोपा अमेरिकाको सेमिफाइनल भिड्ने टोलीको टुंगो लागेको छ ।

युरोकप अन्र्तगत क्वाटरफाइनलका खेल सकिएसँगै स्पेन, इटाली, डेनमार्क र इङल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् भने कोपा अमेरिकामा अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा आफ्नो स्थान पक्का बनाएका हुन् ।

युरोकप सेमिफाइनल

१. इटाली विरुद्ध स्पेन : २२ असार राति १२ः४५
२. इङ्ल्याण्ड विरुद्ध डेनमार्क : २३ असार राति १२ः४५

कोपा अमेरिका सेमिफाइनल

ब्राजिल विरुद्ध पेरु : २२ असार विहान ४ः४५
अर्जेन्टिना विरुद्ध कोलम्बिया : २३ असार विहान ६ः४५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here