विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २१ असार । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ८० पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रीदर ३९८ रुपैयाँ १७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७० पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here