विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २३ असार । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर ३९७ रुपैयाँ २० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ५७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ १९ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here