टुसा उम्रेका गेडागुडी खानुका यस्ता छन् फाइदा

काठमाडौं । गेडागुडी विभिन्न प्रकारका हुन्छन् । गेडागुडी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै महत्वपूर्ण मानिन्छ ।

गेडागुडीको रस खानाले हाम्रो शरीरमा प्रोटिनको मात्रा धेरै हुन्छ । यो जो कोहिले पनि खान सक्छ यसको सेवन गर्नाले रोग प्रतिरोधक क्षमता पनि वृद्धि हुन्छ ।

गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास आदिलाई बुझाउँछ । अझ बढी टुसा उम्रेको गेडागुडिमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here