यसैसाता तीन खेलाडी बेच्दै बार्सिलोना

काठमाडौं, ४ साउन । स्पेनिस क्लब बार्सिलोनाले यसै साता आफ्ना तीन खेलाडी बेच्ने भएको छ ।

स्पेनिस मिडियाका अनुसार बार्सिलोना आफ्ना डिफेन्डर ल्याङ्लेट, उमटीटी र जुनियर डेस्टलाई बेच्ने तयारी गरिरहेको छ ।

स्पेनिस मिडियाका अनुसार इङ्लिस क्लब आर्सनल र टोटमह्याम ल्याङ्लेट भित्र्याउने तयारीमा छन् भने बार्यन र इन्टर मिलनले जुनियर डेस्ट भित्र्याउने तयारी गरिरहेका छन् ।

त्यस्तै, उमटीटीको भने लायनमा जाने सम्भावना रहेको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here