राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामाको घोषणा

काठमाडौं, १० साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।

उनले ट्वीटर मार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिने उनले जानकारी गराएका छन् ।

नेम्वाङसँग पछिल्लो समय उनको सम्बन्ध चिसिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here