प्रतितोला ५०० रुपैयाँ घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, १७ साउन । आइतबार सुनको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको हो ।

शुक्रबार प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आइतबार ५ सयले घटेर प्रतितोला ९२ हजार ४०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९१ हजार ९०० कायम भएको छ ।

आइतबार चाँदीको मुल्यमा भने कुनै परिवर्तन भएन । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२८५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here