सुनको मुल्य यथावत चाँदीको घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, १९ साउन । मंगलबार छापावाल सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन् ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्यमा पनि कुनै परिवर्तन भएन । आज तेजावी सुनको मूल्य प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य भने घट्यो । आज चाँदीको मूल्य १० रुपैयाँ घटेर प्रतितोला १२७५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here