फिफा र्‍याङकिङमा नेपालको तीन स्थान सुधार, पहिलो बेल्जियम

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार नेपालले चार स्थान सुधार गरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको अपडेटअनुसार चार स्थान उक्लिएको नेपाल १६८ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १७१ औं स्थानमा थियो ।

विश्व बरियताको शिर्ष स्थानमा बेल्जियम रहेको छ । बेल्जियम १८२२.३४ अंकसहित शिर्ष स्थानमा रहेको हो ।

त्यस्तै, दोस्रोमा ब्राजिल, तेस्रोमा फ्रान्स, चौथोमा इङ्ल्याण्ड पाचौंमा इटाली रहेका छन् । त्यस्तै, क्रमश अर्जेन्टिना, स्पेन, पोर्चुगल मेक्सिको र अमेरिका छैटौ, सातौ, आठौं, नवौं र दशौ स्थामा छन् ।

एसियामा भने जापान पहिलो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here