शाओमीको पहिलो स्मार्टफोन अर्डर गर्नेले सित्तैमा पाउने

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले भर्खरै चीनमा एमआई मिक्स ४ लन्च गरेको छ । यो कम्पनीको अन्डर डिस्प्ले क्यामेरा भएको पहिलो स्मार्टफोन हो ।

एमआई मिक्स ४ सार्वजनिक गरिएको कार्यक्रममा कम्पनीको पहिलो फोन प्रि अर्डर गर्ने व्यक्तिले आफ्नो पैसा फिर्ता पाउनेछ ।

शाओमी पछिल्लो समय विश्वभर आफ्नो स्मार्टफोन बिक्री गर्दै आएको छ । सन् २०२१ को जुन महिनामा जून महिनामा यो कम्पनी विश्वको नम्बर १ स्मार्टफोन कम्पनी बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here