काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले आजबाट स्पेनिस लिग ला लिगाको शुरुवात गर्दैछ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा नेपाली समय अनुसार रातको ११ः४५ बजेबाट सुरु हुने लिगको पहिलो खेलमा जित निकाल्दै बार्सिलोना लिगको सुखद शुरूवात गर्ने सोँचमा छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.