काठमाडौं, ३१ साउन । अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाडेका छन् ।
रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराले जनाए अनुसार तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।
उनी ताजकिस्तानतर्फ लागेकोको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् ।