सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ भदौ । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो ।

बुधबार प्रतितोला ९१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० रुपैयाँ घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य पनि घट्यो । आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर प्रतितोला ११८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here