मास्क लगाउँदा नगर्नुस् यी पाँच गल्ती

काठमाडौं । संक्रमणबाट बच्नको मास्क अनिवार्य भएको छ । यसको लागि नेपाल सरकारले मास्क अभियान पनि सञ्चालन गरिरहेको छ ।

संक्रमणबाट बच्नको लागि मास्क लगाउदा गरिने केही गल्तीले मास्कको प्रभावकारीता घटाउनुका साथै संक्रमणको जोखिम उच्च नै रहन्छ । त्यसकारण मास्क लगाउदा यी पाँच गल्ती नगर्नुहोस् :

१. आफू वा अरू कसैले लगाइरहेको मास्क छुने,
२. अरू व्यक्त्तिसँग वार्तालाप गर्दा मास्क खोल्ने,
३. भिडभाडमा मास्क खोल्ने,
४. चिउँडो मात्रै छोप्ने गरी मास्क लगाउने,
५. आफ्नो मास्क अरूलाई प्रयोग गर्न दिने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here