लिग वान : आज पिएसजी र लायोन भिड्दै

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा आज पेरिस सेन्ट जर्मेन (पिएसजी) र लायोन भिड्दै छन् ।

खेल नेपाली समय अनुसार राति १२ः४५ बजेबाट पिएसजीको घरेलु मैदानमा सुरु हुनेछ ।

लगातार ५ वटा खेल जितेको पिएसजी लायोनलाई पराजित गर्दै शिर्ष स्थानमा रहने तयारीमा रहनेछ । त्यस्तै, ८ अंकसहित लायोन अंक तालिकाको सातौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here