स्पेनिस ला लिगा : आज बार्सिलोना र ग्रानडा भिड्दै

काठमाडौं, ४ असोज । स्पेनिस ला लिगा मा आज बार्सिलोना र ग्रानडासँग भिड्दै छन् ।

दुई टिमबीचको खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

३ खेलमा ७ अंक जाडेको बार्सिलोना अंक तालिकाको १० औं स्थानमा छ । त्यस्तै, ४ खेलमा २ अंक जोडेको ग्रानडा अंक तालिकाको १७ औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here