रवी प्याकुरेलको नयाँ गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक भएको छ ।

प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । काठमाडौं रमणीय स्थानहरुमा छायांकन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ ।

आज मेरो दिल जलेर बोलको गीतलाई रवी प्याकुरेल अञ्जानले लेखेका हुन् । गीतलाइ राज कुमारले संगीत गरेका हुन् ।

उक्त गीतको भिडियोमा विक्रम बुढाथोकी,चाँदनी सिल्या र प्रिन्सले अभिनय गरेका छन् । भिडियो एक्का कम्पनी अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। प्याकुरेलले यसअघि पनि गीतहरु समार्वजनिक गरि सकेका छन् भने उनि कजलकार पनि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here