मञ्जुश्री फाइनान्समा व्यक्तिगत मुद्दती निक्षेपमा पुरानै ब्याजदर

काठमाडौं, ६ असोज । मञ्जुश्री फाइनान्सले व्यक्तिगत मुद्दती निक्षेपमा पुरानै ब्याजदर लागू हुने जानाकारी दिएको छ ।

बुधबार एक सूचना जारी गर्दै फाइनान्सले मुद्दती निक्षेपमा पुरानै (८.७५ प्रतिशत) नै कायम रहेको जनाकारी दिएको हो ।

भदौ ३० गते आर्थिक पत्रिकामा असोज १ गतेदेखि व्यक्तिगत मुद्दतीमा अधिकतम ९.५ प्रतिशत ब्याज पाइने सूचना भूलवश प्रकाशित भएको सूचनामा उल्लेख छ ।

फाइनान्सले मुद्दती निक्षेपमा पुरानै (८.७५ प्रतिशत) नै कायम भएको सूचना सार्वजनिक गर्दै ग्राहक पक्षमा पर्ने गएको भ्रमका लागि क्षमा मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here