मैलुङ खोला जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ११ असोज । मैलुङ खोला जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सोमबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.९७ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसंगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता २०.५० रुपैयाँ बढेर २२६.२० रुपैयाँमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here