काठमाडौं, १४ असोज । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
विहीबार ११:१५ बजेसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १९२.७० रुपैयाँ बढेर २११९.७० रुपैयाँमा पुगेको छ ।