लिग वान : आज पिएसजी र रेनिस भिड्दै

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा आज पेरिस सेन्ट जर्मेन (पिएसजी) र रेनिज भिड्दै छन् ।

खेल नेपाली समय अनुसार दिउसो ४ः४५ बजेबाट रेनिसको घरेलु मैदानमा सुरु हुनेछ ।

लगातार ८ वटा खेलमा अपराजित रहदैँ अंक तालिकाको पहिलो स्थानमा रहेको पिएसजी रेनिसलाई पराजित गर्दै उपाधी रक्षामा झनै बलियो रहने तयारीमा रहनेछ ।

त्यस्तै, ८ खेलमा ९ अंक जोडेको रेनिज अंक तालिकाको १४ औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here