पल र मलिकाको ‘तिम्रो मनमा ए कान्छा’ गीत करोड क्लबमा

काठमाडौं । पल शाह र मलिका महत फिचर्ड ‘तिम्रो मनमा ए कान्छा’ को फिमेल भर्सन गीतले एक करोड भ्यूज पाएको छ ।

जुलाई २४ तारिखमा केन्द्र मोसन पिक्चर्स युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले अक्टोबर ३ तारिखमा १ करोड भ्युज पुरा गरेको हो ।

निकिता थापाको स्वर र निमा राईको संगीत रहेको गीतलाई सान थापाले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here