काठमाडौं, १८ असोज । मैलुङ खोला जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
सोमबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
सर्किट लागेसंगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३२.५० रुपैयाँ बढेर ३५७.९० रुपैयाँमा पुगेको छ ।