काठमाडौं, १७ असोज । मैलुङ खोला जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
मंगलबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.९७ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
सर्किट लागेसंगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३५.७० रुपैयाँ बढेर ३९३.६० रुपैयाँमा पुगेको छ ।