काठमाडौं, २० असोज । मैलुङ खोला जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
मंगलबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.९८ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
सर्किट लागेसंगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३९.३० रुपैयाँ बढेर ४३२.९० रुपैयाँमा पुगेको छ ।