मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा

काठमाडौं, १ कात्तिक । मन्त्रिपरिषद्को बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानाकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here