कारोबारको दुईघण्टा: शेयर बजार हरियाली, ५८ अंकले बढ्यो नेप्से

काठमाडौं, ८ कात्तिक । साताको कारोबारको दोस्रोदिन शेयर बजारमा हरियाली छाएको छ ।

सोमबार कारोबारको शुरुवातदेखिनै बजारमा हरियाली छाएको हो ।

सोमबार १ बजेसम्ममा नेप्से ५८.७३ अंकले बढेर २६४३.३५ विन्दुमा पुगेको छ ।

त्यसबेला सम्ममा २ अर्ब १७ करोड २१ लाख ४५ हजार ३८० रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु हरियो बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here