सस्तो ब्याजदरको पुर्नकर्जाका लागि आवेदन खुल्यो, यस्ता छन् मापदण्ड

कात्तिक १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले साना उद्यमीहरुका लागी सस्तो दरमा पुर्नकर्जा दिने भएको छ ।

बैंकले लघु घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागी आवेदन खुल्ला गरेको हो ।

मंसिर १९ गतेसम्म आवेदन दिन सकिने सो पुनर्कर्जा पर्यटन, मनोरञ्जन, चलचित्रलगायत क्षेत्रका लागि घोषणा गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्ता छन् मापदण्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here