साहस उर्जाको शेयर मूल्य १० प्रतिशत बढ्यो

sahas urja

काठमाडौं, २२ कात्तिक । साहस उर्जाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

साताको पहिलो दिनको कारबोर खुले लगत्तै ११ बजेर १० मिनेटमा साहस उर्जाको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसंगै शेयर मूल्य प्रतिकित्ता ५९.३० रुपैयाँले बढेर ६५२.५० रुपेयाँमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here